काठमाडौं:रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ गोराखरे भिरबाट लडेर दुई जनाको ज्यान गएको छ ।३० वर्षीया महिला र दुई वर्षीया बालिकाको गोराखरे भिरको गोरेटो बाटोदेखि दुई सय मिटर तल भिरालो जमिनमा अडिएको अवस्थामा शुक्रबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।
यस्तै रोल्पाकै गङ्गादेव गाउँपालिका ३ बडाढुंगाका ४९ वर्षीय महेशकुमार केसीको रुखले च्यापेर ज्यान गएको छ । बिहीवार घर नजिकै जङ्गलमा सल्लाको रुख काट्ने क्रममा मुढाले च्यापेर गम्भीर घाइते केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
Next Post

मञ्जु उपासना को ‘दिइसके यो जीवन सार्वजनिक (भिडियो सहित)
९ माघ २०७७, शुक्रबार २१:४३
काठमाडौंःचर्चित गायिका मञ्जु उपासनाको म्युजिक भिडियो ‘दिइसके यो जीवन ‘’ ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियो मञ्जरी संगीत पाठशालाले निर्माण गरेको हो । मञ्जु उपासना, एच.वि.सुनारको सुमधुर स्वर रहेको सो गीतको लय तथा सङ्गीत सिर्जना पनि एच.वि सुनारले गरेका हुन् । गीतको म्युजिक भिडियोमा उत्तम श्रेष्ठ शिशिरको […]
सम्बन्धित समाचार
-
२८ मंसिर २०७८, मंगलवार १८:१८
२४ घण्टामा दुई सय ६४ जनामा काेराेना पुष्टि, दुई लाख ३६ हजार जनाले खोप लगाए
-
७ माघ २०७७, बुधबार ०८:४६
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु-प्रचण्ड
-
१२ माघ २०७८, बुधबार ०७:०४
राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान
-
७ चैत्र २०७७, शनिबार ०७:२३
एमालेको केन्द्रीय कमिटी बैठक आज, नेपाल-खनाल समूह नजाने
-
३ माघ २०८२, शुक्रबार ०९:०९
डोल्पाले पायाे पहिलो महिला प्रमुख जिल्ला अधिकारी
-
२३ कार्तिक २०७७, आईतवार १८:२८
अन्तर्राष्ट्रिय उडान नियमित सुरु गर्न सीसीएमसीको सिफारिस ।

