कोरोना भाइरसको संक्रमण ह्वातै बढेपछी सरकारले जिल्ला प्रमुखहरुलाई आफ्नो जिल्लामा पाँचसय भन्दा बढी संक्रमित हुने बितिकै निशेधाज्ञ गर्नु भन्ने आदेश दिएको थियो शोही अनरुप काठमाडौंका उपत्यकाका ३ जिल्लाका जिल्ला प्रमुखहरुले पहिलोपटक बैशाख १६ गत्ते १ हप्ताको लागी निशेधाज्ञ जारी गरे र थप्दै जादा हाल तेश्रो पटक पुन :१५ दिन निशेधाज्ञ जारी गरिएको छ ।
यसै क्रममा काठमाडौका केहि ठाउँहरुको फोटो यँहा राखिएको छ ।
तस्वीर :चक्र प्रससाद पोख्रेल