दैलेख : दैलेख जिल्लामा कोरोना भाईरसको संक्रमण तिव्र गतिमा फैलिएपछी थप १० दिन निषेधाज्ञा थपिएको छ ।
कोरोना भाईरसको कोभिड – १९ को नयाँ भेरिएन्ट दैलेखमा दिनप्रतिदिन संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यलय दैलेखले जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरियको हो ।
दैलेखमा अझै कडाईका साथ निषेधाज्ञा थप गरिएको र अरु सबै ब्यबसाय बन्द भएपनि तरकारि पसल र खुर्दा खाद्यान्न बिहान ६ बजेदखि ८:३० बजेसम्म खोल्ने प्रसासन ले बताएको छ ।
(पूरा सूचना तल पढ्नुहोस)