भृकुटीमण्डप भित्र ४४ बर्षीय पुरुषको शव भेटियो ।

कर्णाली दृष्टि संवाददाता काठमाडौ, ५ कार्तिक २०७७, बुधबार ११:४८

काठमाडौं ।  राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनी हल बाहिर एक जना पुरुष मृत भेटिएका छन् । मृतक भक्तपुर बोडे-९ का ४४ बर्षीय राम प्रसाद प्रजापती रहेको मृतकको साथमा रहेको कागजातबाट खुल्न आएको छ ।

मृतक प्रजापतीको निधारमा घाउ रहेको र के–कति कारणले उनको मृत्यु भएको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको दिए । प्रहरीका अनुसार घटना अनुसन्धान बारे  छानबिन भैरहेको बताए ।

Next Post

नेपाल टेलिकममा आज बाट ५०० MB डाटा नि:शुल्क !

५ कार्तिक २०७७, बुधबार ११:४८
काठमाण्डौ । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी भोलिदेखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध […]