कर्णाली प्रदेश लोकसेवा आयोगद्धारा विज्ञापन आह्वान

कर्णालीदृष्टी संवाददाता २७ पुष २०७८, मंगलवार १७:१२

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक÷प्राविधिक तर्फको विज्ञापन प्रकाशित गरेको हो ।

प्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ ।

यस्तै, अप्राविधिक तर्फ सव–ईन्जिनियर ५७, कृषि प्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाका लागि विज्ञापन गरिएको हो ।

हेर्नुहोस बिज्ञापन

 

 

Next Post

एमाले दैलेखको नयाँ नेतृत्व चयनका लागी भएको मतदान सकियोः मतगणना पनि आजै हुने

२७ पुष २०७८, मंगलवार १७:१२
दैलेख । नेकपा एमाले दैलेखको नयाँ नेतृत्व छनोटका लागि आज भएको मतदान सकिएको छ । विहान ८ बजे पछि सूरु भएको मतदानमा ७ सय १७ मत खसेको छ । कुल ७ सय २१ प्रतिनिधि रहेकोमा ७ सय १७ जनाले मात्रै मतदान गरेको निर्वाचन अधिकृत हिमालयजंग शाहले जानकारी दिनुभयो । उहाका […]