
दैलेख :दैलेखको महाँबु गाउँपालिका वडा.नम्बर ३ ,बाँसीमा आज एकजना महिलाको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा महाँबु गाउँपालिकाकी उप प्रमुख प्रेम कुमारी बुढाकी बहिनी मन्दिर सिंह बुढाकी कान्छी श्रीमती चन्द्रा बुढा रहेको स्थानियवासिले बताएकाछन । आज सनिबार दिउसो घास काट्न खनियाको रुखमा चढेकोबेला रुखबाट लडेर टाउकोमा गम्भिर चोटलागेकी चन्द्रालाई घरमा ल्याएर थप उपचारका लागी सदरमुकाम दैलेख लिनका लागी एम्बुलेन्स मगाइएको तर एम्बुलेन्स आइनपुग्दै उनको ज्यान गएको स्थानियवासीले कर्णाली दृष्टिलाई जानकारी दिए।
Next Post

ओलि सरकारको असवैधानिक कदम विरुद्ध दैलेखको महाँबुमा काङ्ग्रेसको विरोध प्रदर्शन(भिडियो सहित)
३ माघ २०७७, शनिबार १९:२४
दैलेखः महाबु गाउँपालिकामा संसद विघटनको असवैधानिक कदम विरुद्ध काङ्ग्रेसले बिशाल बिरोध र्याली प्रदर्सन गरेको छ ।जिल्ला कार्यसमिति उपाध्यक्ष एवम् महाधिवेसन प्रतिनिधि कर्णबहादुर शाहिले भ्रष्टाचारी ओलि सरकारले गरेको कामको घोर आपत्ति जनाउदै भोलिका दिनहरूमा सम्पुर्ण काङ्ग्रेसी हरुलाई एकजुट भएर अघि बढ्न आह्वान गरे। बिरोध शभामा जिल्ला कार्यसमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधि […]
सम्बन्धित समाचार
-
६ फाल्गुन २०७८, शुक्रबार १८:५०
कर्णाली सरकारको मुल ढोकामै जनताको आवश्यकता र चुनौती: मन्त्री शाही
-
२९ बैशाख २०७८, बुधबार ०८:४८
गंगा नदीको किनारमा भेटिए थप ७१ बेवारिसे शव
-
२ माघ २०७७, शुक्रबार ०८:११
आज २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
-
१२ चैत्र २०७७, बिहीबार ०७:४२
त्रिदेशीय फुटबल :नेपालले किर्गिस्तानसँग खेल्दै
-
४ कार्तिक २०७७, मंगलवार १४:१४
सरकारको पछिल्लो अवस्था संक्रमित र मृतक गन्ने मात्र ।
-
८ चैत्र २०७७, आईतवार २२:२९
भारतमा कोरोना सङ्क्रमण बढ्यो, नेपालमा भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयको अपील

