
काठमाडौं :सानै उमेरमा राम्रो डान्सरको परिचय बनाएकाअहिलेका चर्चीत बाल कलाकार प्रिन्स प्रसिद सिंह थापा र प्रसिना बास्तोलाद्धारा अभिनय रहेको म्यूजिक भिडियो पिरती को फन्डा सार्बजानिक
भएको छ ।
टिनिटी डान्स स्टुडियोका संञ्चालक दिपक राज सुनार को निर्देशनमा बनेको यो गीत मन्ङगलबार म्यूजिक नेपालको युट्युव च्यानलबाट शार्बजनिक गरिएको हो ।
गायिका एन्जिला रेग्मी र गायक पुष्पराज बसेलको आवाजमा सजिएको यस गीतमा जिबेस सिंह गुरुङ रोसनी कार्की ,प्रिन्स प्रसिद सिंह थापा,प्रसिना बास्तोला लगायतको अभिनय रहेको छ ।त्येसैगरी यस गीतलाई मिक्स तथा मास्टरिङ स्याम स्वेत रसाइलीले गरेकाछन ।
Next Post

कर्णाली प्रदेश सभाको वार्षिकोत्सवमा २६ सांसद अनुपस्थित
२१ माघ २०७७, बुधबार २०:२३
सुर्खेत :कर्णाली प्रदेश सभाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा २६ जना सांसदहरु अनुपस्थित भएका छन् । प्रदेशसभा सचिवालयले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा १४ जना सांसदहरुको मात्रै सहभागिता देखिएको हो । अघिल्ला वार्षिकोत्सव समारोहमा सबै सांसदहरुको सहभागिता रहने गरेपनि यो वर्ष भने नेकपा विभाजनको असर वार्षिकोत्सवमा देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने […]
सम्बन्धित समाचार
-
२४ मंसिर २०७८, शुक्रबार १७:३२
कर्णाली प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत
-
२७ पुष २०७७, सोमबार ०८:१०
दुल्लु नगरपालिकाको राजस्व सुधार सम्बन्धि बृहत् छ्लफल कार्यक्रम सम्पन्न
-
१७ फाल्गुन २०७८, मंगलवार ०७:१८
एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु
-
१४ कार्तिक २०७८, आईतवार ०८:२०
ध्रुबतारा सञ्चार सहकारीको साधारण सभा तथा अधिबेशन सम्पन्न, अध्यक्षमा नन्दकिशोर बस्नेत
-
११ पुष २०७७, शनिबार २०:५७
प्रधानमन्त्री कप महिला क्रिकेट, लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हरायो
-
१९ फाल्गुन २०७८, बिहीबार १०:०५
दश लाख मानिसले युक्रेन छाडे : संयुक्त राष्ट्र सङ्घ

