महाबु गाँउपालिका नेपाली काँङग्रेसको परिणाम सार्वजनीक ।।

पुष्कर खड्का १० आश्विन २०७८, आईतवार १७:११

दैलेख । नेपाली कांग्रेसको १४ औ माहाधीबेशन अन्र्तरगत दैलेखको माहाबु गाउपालीकाको अन्तीम परिणाम सार्वजनीक भएको छ ।

आईतबार सम्पन्न अबिधेशनबाट माहावू गाउपालीकाको सभापतिमा कर्णबहादुर शाही निर्वाचीत भएका छन । शाहीले अर्का सभापतिका उम्मेद्वार भिम थापालाई पराजीत गरेका हुन ।

निर्वाचीत शाहीको पक्षमा ५४ मत प्राप्त भएको थियो भने उनका प्रतस्पर्धी थापाको पक्षमा ४३ भोट खसेको थियो ।

यस्तै अबिधेशनबाट गाउपालीको उपसभापतिमा लालबहादुर शाहि र चक्र बहादुर गिरिले बराबर ४७÷४७ भोट ल्याएर बिजयि निर्वार्चीत भएको नेपाली कांग्रेस श्रोतले बताएको छ ।

Next Post

एकिकृत समाजवादी दैलेखकोे भैरवी गाउपालीकामा अगुवाकार्यकर्ता भेला सम्पन्न ।।

१० आश्विन २०७८, आईतवार १७:११
दैलेख । नेकपा एकीकृत समाजवादी पार्टी दैलेखकोे भैरवी गाउपालीका स्तरीय अगुवाकार्यकर्ता भेला सम्पन्न गरेको छ । आईतबार सम्पन्न भैरवी गाउपालीकामा आयोजित अगुवाकार्यकर्ता भेला बाट जगत प्रसाद आचार्यको अध्यक्षतामा ५१ सदस्यीय गाउ कमिटी घोषणा गरीएकोे नेकपा एकीकृत समाजवादी दैलेखले जनाएको छ । भेलाबाट गाउ कमीटिको उपाध्यक्षमा राजाराम जैशी, उपाध्यक्ष यशोधा बादी, […]