राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

कर्णाली दृष्टि संवाददाता ६ जेष्ठ २०७८, बिहीबार १८:१०

बागमती । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

बागमती प्रदेशमा बिहिवार भएको राष्ट्रियसभा सदस्यको

उपनिर्वाचनमा नेकपा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई १ हजार ७४ मतभारको अन्तरले हराउँदै देवकोटा विजयी हुन।

देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका माधवकुमार नेपाल समूहले समर्थन गरेका  थियो ।

Next Post

दैलेखकी क्यान्सर पीडित, दिलिमाया शोनीको अवस्था निकै दयनीय ।

६ जेष्ठ २०७८, बिहीबार १८:१०
दैलेख । नारायण नगरपालिका ९ की २८ वर्षीया दिलिमाया सोनी नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धि काठमाडौ ललितपुरमा उपचाररत छिन् । उनको उपचारमा करिब ८४ लाख रुपैयाँ सकियो, ठिक हुने त कता हो कता लाऊँ लाऊँ, खाऊँ खाऊँ भन्ने उमेरमा उल्टै प्यारालाइसिसको सिकार बन्नुपर्‍यो ।, दुवै खुट्टा चल्न छाडे, […]