कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु, संक्रमित संख्या ८६०७ पुग्यो

कर्णाली दृष्टि संवाददाता ७ जेष्ठ २०७८, शुक्रबार १७:५८

काठमाडौं । कोरोना अपडेट, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ ।

Next Post

प्रहरी जवान कुशलको गएराती आत्महत्या

७ जेष्ठ २०७८, शुक्रबार १७:५८
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर ८ कण्ठपुर स्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुसल बहादुर खाम्साले प्रहरी चौकी परिसर भित्रै झुण्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी होम बहादुर शाहीले जानकारी दिए । पाल्पा स्थायी ठेगाना हाल बर्दियाको कालिका प्रहरी चौकीमा कार्यरत २५ वर्षीय कुशल खाम्चाले गएराती […]