अनेरास्ववियु दैलेखका सह-संयोजक खड्का माथि आक्रमण

कर्णाली दृष्टि संवाददाता १० जेष्ठ २०७८, सोमबार ०९:२०

दैलेख :अनेरास्ववियु दैलेखका सह-संयोजक निरक खड्का माथि आक्रमण गरियएको छ । महाबु गाउँपालिका २, बडाखोला मा ५/६ जनाको टोलिले आक्रमण गरेको हो ।आक्रमण बाट खड्काको बायाँ हात मा गम्भीर चोट लाग्नुको साथै शरिरका विभिन्न भागमा पनि चोटपटक लागेको छ।

अनेरास्ववियु दैलेखले खड्का माथि आक्रमण गर्ने टोलिलाई कानुनको दायरामा ल्यएर कारबाहि गर्न माग गरेको छ ।यदि कुनै पनि बाहानामा दोषिले उम्कन पाउने खालको कुरा भएमा सशक्त कदम चाल्न बाध्य हुने चेतावनि समेत दिएको छ ।

खड्काको यतिबेला देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ ।

Next Post

महाबुकी संगिता बिकले गरिन आत्महत्या ।

१० जेष्ठ २०७८, सोमबार ०९:२०
दैलेख । जिल्लाको महाँबु गाँउपालिका वडा नं. ५ काशिकाँध चुनटाकुरा बस्ने वर्ष १७ की संगिता विकले आत्महत्या गरेकी छन् । आइतबार साझ ६ बजे घरपरिवार कोहि नभएको बेला बिकले आफ्नै घरको कोठा भित्र काठको बलोमा कपडाको सलले पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ईन्द्रजित सुनारले जानकारी […]