एकताको सन्देशसहित एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

सरकारको डेढ महिने समीक्षा

साभार ९ भाद्र २०७८, बुधबार ०९:२०

काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन्।

आज विहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा ओलीले पत्रकार सम्मेलन गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

नेकपा एमालेमा लामो रस्साकस्सीपछि असन्तुष्ट नेताहरुले एकताको सन्देश दिएसँगै ओलीले आज पार्टी एकताको सन्देश र देउवा सरकारको डेढ महिने समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्न लागेको तामाङले जनाए।

 

Next Post

पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरी

९ भाद्र २०७८, बुधबार ०९:२०
पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरीमा सकिएको छ। मंगलबार राति सकिएको दोस्रो टेस्टमा पाकिस्तान १०९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङ्खला बराबरी भएको हो। यसअघि पहिलो टेस्टमा वेस्ट इण्डिज एक विकेटले विजयी भएको थियो। पहिलो पालीमा १५२ रनको अग्रता बनाएको पाकिस्तानले समग्रमा ३२८ रन बनाएको […]