माधव नेपाल र महन्थ ठाकुरको नयाँ दलको सनाखत आज

साभार ९ भाद्र २०७८, बुधबार ०९:४१

काठमाडौं– निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि आज बोलाएको छ।

आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ। विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ।

आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा ९एकीकृत समाजवादी० र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

सरकारले द

Next Post

कांग्रेस जिल्ला सभापतिहरुसँग विवाद समाधान समितिका सदस्य रिजालले छलफल गर्दै

९ भाद्र २०७८, बुधबार ०९:४१
काठमाडौं – क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ । छलफल समिति सदस्य डा। मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो । अहिले बिहान साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो […]