स्वास्थ्य मापदण्डसहित कक्षा १२ को परीक्षा सुरु

परीक्षा असोज ८ गतेसम्म चल्ने

साभार ३० भाद्र २०७८, बुधबार १४:५५

काठमाडौं – कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ। कोरोना भाइरसको जोखिमका कारण दुईपटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितीमै आज ९बुधबार० बिहान ११ बजेबाट सुरु भएको हो।

देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ।

आजबाट सुरु भएको परीक्षामा देशभरबाट करिब पौने ४ लाख विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कोरोना भाइरसको जोखिमका कारण जेठ २६ देखि असार ४ र साउन ३१ देखि भदौ ९ गतेसम्म दुई पटक कक्षा १२ को परीक्षा स्थागित भएको थियो।

काठमाडौं कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ। कोरोना भाइरसको जोखिमका कारण दुईपटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितीमै आज (बुधबार) बिहान ११ बजेबाट सुरु भएको हो।

देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ।

 

 

 

 

 

 

 

 

Next Post

माओवादी पहिलो पार्टी बन्ने अध्यक्ष प्रचण्डको दाबी

३० भाद्र २०७८, बुधबार १४:५५
काठमाडौं  -नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनपछि माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका छन्। स्व। नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘देशलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेको जनताले बुझिसकेको छन्। हामीले यही गठबन्धनलाई जोगाएर जान […]