एकिकृत समाजवादी दैलेखकोे भैरवी गाउपालीकामा अगुवाकार्यकर्ता भेला सम्पन्न ।।

कर्णालीदृष्टी संवाददाता ११ आश्विन २०७८, सोमबार ०७:०७

दैलेख । नेकपा एकीकृत समाजवादी पार्टी दैलेखकोे भैरवी गाउपालीका स्तरीय अगुवाकार्यकर्ता भेला सम्पन्न गरेको छ ।

आईतबार सम्पन्न भैरवी गाउपालीकामा आयोजित अगुवाकार्यकर्ता भेला बाट जगत प्रसाद आचार्यको अध्यक्षतामा ५१ सदस्यीय गाउ कमिटी घोषणा गरीएकोे नेकपा एकीकृत समाजवादी दैलेखले जनाएको छ ।

भेलाबाट गाउ कमीटिको उपाध्यक्षमा राजाराम जैशी, उपाध्यक्ष यशोधा बादी, सचिवमा तिलक अधिकारी, र उपसचिवमा नवीन थापा लगाएत ५१ सदस्यीय गाँउ कमिटी घोषणा गरीएको नेकपा एकीकृत समाजवादी दैलेखले जनाएको छ ।

नेकपा (एकिकृत समाजबादी ) कर्णालीप्रदेश पार्टी सचिवालय सदस्य टेक बहादुर खाणको प्रमुख आतीथ्यतामा सम्पन्न भेलामा नेकपा(एकिकृत समाजबादी ) दैलेखका अध्यक्ष बरुनाथ योगी, प्रदेश कमीटि सदस्य मायाराम अधिकारी, मानबहादूर खड्का एवम युवा नेताहरु रोहीत लामीछाने मगर, खगेन्द्र खनाल, युवा संघका केन्द्रीय सदस्य आशीषकुमार थापा, पार्टीका बृद्धा नेता नेत्र बहादुर थापा लगाएतको उपस्थिती रहेको थियो ।

भेलामा बोल्दै नेताहरुले नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपीओली ले दुई पटक संसद विघठन गरी पार्टी प्रक्रियाबाद विसर्जनबादमा फसेकाले कम्नियुस्ट आन्दोलनलाई थप रक्षा तथा समाजवादको दिशालाई अगाडि बढाउन नेकपा यस गठन भएको बताएका छन ।

Next Post

दैलेखका सबै पालीकामा कांग्रेस अबिधेशन सकियो

११ आश्विन २०७८, सोमबार ०७:०७
दैलेख । अबिधेशन सम्पन्न हुन बाकी रहेको दैलेखको भैरवी गाउपालीकामा पनि सोमबार अबिधेसन सम्पन्न भएसंगै दैलेखका ११ वटै पालीकामा नेपाली कांग्रेसको पालीका स्तरीय अबिधेशन सम्पन्न भएका छन । भैरवी गाउपालीकाको नेपाली कांग्रेसको सभापतिमा हेमलाल जैसी बिजयी हुनुभएको छ । जैसीले आफ्ना प्रतिस्पर्धी कमल थापालाई पराजित गर्दै सभापतिमा निर्वाचीत हुनुभएको हो […]