एमाले दैलेखको ६ पालीकामा अबिधेसन सम्पन्न, बाकी ५ पालीकामा अबिधेसन जारी ।।

कर्णालीदृष्टी संवाददाता १६ कार्तिक २०७८, मंगलवार १८:३३

दैलेख । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखकोे पालिका स्तरीय अधिवेशन अन्र्तरगत बिभीन्न पालीकाको अबिधेसन सम्पन्न भएको छ ।
सोमबारदेखी सूरु भएको अबिधेशन अन्र्तरगत अहिलेसम्म सम्पन्न भएका सबै पालीकाहरुमा सर्वसम्मत रुपमा पार्टीको नेतृत्व चयन गरीएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिनुभयो ।

उहाका अनुसार अहिलेसम्म जिल्लाका ११ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भइसकेको छ भने बाकी रहेका ५ वटा पालीकाहरुमा अबिधेशन जारी रहेको छ ।

सम्पन्न भएका पालीकाहरुअन्र्तरगत नारायण नगरपालिकाको अध्यक्षमा चन्द्र प्रसाद उपाध्याय, महाबु गाउँपालिकाको अध्यक्षमा मिन बहादुर बुढा, नौमुले गाँउपालिकाको अध्यक्षमा शसिराम विक, भगवतीमाई गाँउपालिकामा नरेन्द्र बहादुर शाही, डुवेश्वर गाँउपालिकामा मान बहादुर बिष्ट र गुराँस गाँउपालिको अध्यक्षमा हिम वली सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बाकी रहेका पालीकाहरुमा पनि अबिधेशन जारी रहेको एमाले दैलेखले जनाएको छ ।

Next Post

नवनियुक्त मुख्यमन्त्री शाहिद्वारा पद तथा गाेपनियताकाे सपथ

१६ कार्तिक २०७८, मंगलवार १८:३३
सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पथ तथा गोपनीयताको सपथ लिनुभएकाे छ ।                                                                              […]