राप्रपा अध्यक्षमा लिङ्देन विजयी

कर्णालीदृष्टी संवाददाता १९ मंसिर २०७८, आईतवार ०७:२७

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो ।

लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाउनु भएको छ ।

Next Post

राप्रपाको महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

१९ मंसिर २०७८, आईतवार ०७:२७
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी हुनु भएको छ । महामन्त्रीमा उम्मेदवार दिएकी अभिनेत्री रेखा थापा भने पराजित हुनु भएको छ । बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा शाहीसँग पराजित हुनु भएकाे हाे । शाही कमल थापा पक्षकी हुनुहुन्छ । राप्रपाको निर्वाचन […]

सम्बन्धित समाचार