राप्रपाको महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

कर्णालीदृष्टी संवाददाता १९ मंसिर २०७८, आईतवार ०८:२८

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी हुनु भएको छ ।

महामन्त्रीमा उम्मेदवार दिएकी अभिनेत्री रेखा थापा भने पराजित हुनु भएको छ । बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा शाहीसँग पराजित हुनु भएकाे हाे ।

शाही कमल थापा पक्षकी हुनुहुन्छ । राप्रपाको निर्वाचन आयोगका अनुसार कुन्ती शाहीले २ हजार ८ मत ल्याउनु भएको छ भने रेखा थापाले १६ सय ४० मत पाउनु भएको छ ।

Next Post

राप्रपा महाधिवेशन : पदाधिकारीमा को–को भए विजयी ?

१९ मंसिर २०७८, आईतवार ०८:२८
काठमाडौं।  राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।  आज बिहान सकिएको मतगणनाअनुसार अर्का प्रतिस्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन १ हजार आठ सय ४४ मत ल्याएर विजयी भए। थापाले १ हजार ६ सय १७ मत प्राप्त गरे। चार सय १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्षमा विक्रम पाण्डे […]