
दैलेख : महाबु अस्पतालमा स्त्रीरोग तथा बालरोग बिषेशज्ञ डाक्टरहरुद्वारा चेकजाँच संगै शिविर संचालन हुने भएको छ ।
प्रदेश अस्पताल सुर्खेतको प्राबिधिक सहयोग तथा महाबु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यहीँ जेष्ठ २३ र २४ गते महाबु अस्पतालमा स्त्रीरोग तथा बालरोग सम्बन्धि विशेषज्ञ डाक्टरहरु बाट उपचार तथा शिविर संचालन हुनेकुरा स्वास्थ्य शाखा प्रमुख राजेश बुढाले जानकारी दिए ।’उनका अनुसार तपशिलका तल सूचनामा उल्लेखित बिरामीहरुलाई नि:शुल्क स्त्रीरोग तथा बालरोग उपचार संगै शिविर संचालन हुने बताए ।
सूचना पढ्नुहोस्,