काठमाडौं। एसएमएस फ्रेण्डसिपअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब गुजरातसँग तेस्रो टि २० खेल खेल्दै छ ।
यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ ।, खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।
यसअघिका गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलवार बरोडालाई २७ रनले पराजित गरेको थियो । दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने पक्षमा रहेको छ ।
खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।