कर्णालीमा नयाँ योजना छैनन्, पुराना कार्यान्वयन हुँदैनन्

कर्णालीदृष्टि संवाददाता १७ जेष्ठ २०८२, शुक्रबार ०८:२८

सुर्खेत । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि ल्याएको बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको छ । विकासका हरेक सूचकाङ्कमा पछि परेको कर्णालीलाई माथि उकास्न संघीय सरकारले आगामी बजेटमा कुनै नयाँ योजना ल्याएको देखिँदैन ।

संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरे । तर बजेटमा कर्णाली प्रदेशका लागि कुनै पनि नयाँ योजनाको घोषण गरेनन् । बजेट समेटिएका केही पुराना आयोजनामा पनि बजेटको सुनिश्चितता गरिएको छैन ।

Next Post

आगामी आर्थिक वर्षका लागि सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट 

१७ जेष्ठ २०८२, शुक्रबार ०८:२८
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणका क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब नौ करोड र पुँजीगत चार खर्ब सात […]