ललिता निवास जग्गा प्रकरणमा मुछीएका भाटभटेनीका सञ्चालक गुरुङ धरौटीमा रिहा

विशेष अदालत काठमाडौंले गुरुङसँग २ करोड रुपैयाँ धरौटी मागेको छ

कर्णाली दृष्टि संवादाता २१ माघ २०७७, बुधबार १९:०७

काठमाडौं :बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् ।

विशेष अदालत काठमाडौंले गुरुङसँग २ करोड रुपैयाँ धरौटी मागेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
न्यायाधीसद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

 

Next Post

प्रिन्स र प्रसिना अभिनित म्यूजिक भिडियो पिरतीको फण्डा सार्बजनिक (हेर्नुहोस भिडियोसहीत)

२१ माघ २०७७, बुधबार १९:०७
काठमाडौं :सानै उमेरमा राम्रो डान्सरको परिचय बनाएकाअहिलेका चर्चीत बाल कलाकार प्रिन्स प्रसिद सिंह थापा र प्रसिना बास्तोलाद्धारा अभिनय रहेको म्यूजिक भिडियो पिरती को फन्डा सार्बजानिक भएको छ । टिनिटी डान्स स्टुडियोका संञ्चालक दिपक राज सुनार को निर्देशनमा बनेको यो गीत मन्ङगलबार म्यूजिक नेपालको युट्युव च्यानलबाट शार्बजनिक गरिएको हो । गायिका […]