हैसियत अनुसार मन्त्रालय लिन र चुनावी सरकारमा आउन : प्रधानमन्त्रीको आदेस

कर्णाली दृष्टि संवाददाता ९ जेष्ठ २०७८, आईतवार १६:०६

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘७ वटा मन्त्रालय  खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।

Next Post

‘नेपालका लागि नेपाली’ नामकको नयाँ राजिनितिक दल खुल्यो ।

९ जेष्ठ २०७८, आईतवार १६:०६
काठमाडौ । डाक्टर सुरेन्द्र भण्डारीको नेतृत्वमा नेपालका लागि नेपाली पार्टीको नामको दल खुलेको छ । हामी नेपालका लागि नेपाली निर्वाचन आयोगमा विधिवत दर्ता भई नागरिकको घरदैलोमा नयाँ सोचका साथ मुलुकमा हिंसा, भ्रष्टाचार र लुटतन्त्रमा आधारित राजनैतिक बेथितिलाई अन्त्य गरी मानवतावाद स्थापित गर्न अपरिहार्य भएको महसुस गरी मुलुकको राजनैतिक बिकल्प मात्रै […]