प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

कर्णालीदृष्टी संवाददाता ७ आश्विन २०७८, बिहीबार १५:२२

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई एक अन्तर्राष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
व्याक टू लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो।कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाले एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक विनोद बस्नेतले जानकारी दिए ।

Next Post

सेवा प्रवाहलाई प्रभावकारी र स्तरीय बनाउन दैलेखका सरोकारवालाहरुद्धारा निगरानी ।।

७ आश्विन २०७८, बिहीबार १५:२२
दैलेख । सेवा प्रवाहलाई प्रभावकारी र स्तरीय बनाउन दैलेखका सरोकारवालाहरुले निगरानी राख्न थालेका छन । जिल्लाका राजनितिक दल, पत्रकार, स्थानीय नागरिक समाजले कृषि स्वास्थ ,शिक्षा क्षेत्रका गतिविधि माथि निगरानी राख्न थालेका हुन । सुन्दर नेपाल संस्था पारस्परिक जवाफदेहीता परियोजनाले दैलेखमा आयोजना गरेको कार्यक्रममा कृषि, शिक्षा क्षेत्र,स्वास्थ क्षेत्रमा भएका समस्या हरेक […]