- कर्णाली दृष्टि अनलाईन सञ्चालनमा

सुर्खेत । कर्णाली दृष्टि अनलाईन पत्रिका सञ्चालनमा आएको छ ।
झकास मीडिया प्रालिद्वारा संचालन गरिएको अनलाईनको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य गोविन्द केसी र गणेश विशू उद्घाटन गरेका हुन ।
रेडियो भेरीका स्टेशन म्यानेजर केशव कोईराला, कान्तिपुर दैनिकका संवादाता ज्योती कटुवाल, दुल्लु खबरका कार्यकारी सम्पादक नविन शाही, अनलाईन प्राविधिक संयोजक सूर्यस आचार्य लगायतको समुपस्थितिमा कार्यक्रम गरिएको थियो ।
Next Post

वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै उपमेयरले हानिन् ढुंगा ।
१ कार्तिक २०७७, शनिबार ११:१६
कैलालीमा वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै मेयर र उपमेयरबीच विवाद भएको छ। घोडाघोडी नगरपालिकाका उपमेयर प्रेमकुमारी थापाले वडा कार्यालयको भवनमा बनाइएको शिलालेखमा आफ्नो नाम नराखेको भन्दै विरोध जनाएकी हुन्। शनिबार बिहान घटस्थापनाको अवसर पारी वडा नम्बर ५, ७ र १२ का कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो। मेयर ममताप्रसाद […]
सम्बन्धित समाचार
-
२३ आश्विन २०७८, शनिबार १३:२९
चाडपर्वलाई लक्षीत गर्दै कर्णालीमा सुरक्षा व्यवस्था थप कडा पारीदै ।।
-
१७ पुष २०७८, शनिबार ०७:०८
निर्वाचन कानुन एकीकृत गर्न सरकारको सहमति
-
२१ जेष्ठ २०८२, मंगलवार २२:३८
सुनचाँदीको मूल्य वृद्धि
-
३० श्रावण २०७८, शनिबार १४:५७
कांग्रेस बैठक; महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्नेमा सहमति जुट्नै बाँकी
-
१२ कार्तिक २०७८, शुक्रबार ०७:३४
मेला हेर्न रुकुम गएकी जाजरकोटकी किशोरी बलात्कृत
-
२३ बैशाख २०७९, शुक्रबार ०६:५२
घरको जग हाल्दै गर्दा आएको सुक्खा पहिरोमा परि जुम्लामा ले दुई जना बालकको मृत्यू

