नेपाल मगर संघ दैलेखको जिल्ला स्तरीय अभियान सकियो, ११ वटै पालीकाहरुमा नयाँ कार्य समिती गठन ।।

खगेन्द्र राना मगर १४ कार्तिक २०७८, आईतवार १५:२६

दैलेख । नेपाल मगर संघ दैलेखको जिल्ला स्तरीय अभियान अन्र्तरगत दैलेखका ११ वटै स्थानीय तहमा पालीका स्तरीय अधिबेशन सम्पन्न भएकोे छ ।

दैलेख जिल्लाभरी रहेका मगर समुदायलाई अझै सशक्त बनाई अगाढी बढाउने उद्येश्यका साथ सूरु भएको जिल्ला स्तरीय अभियान अन्र्तरगत जिल्लामा रहेका सबै पालीकाहरुमा अधीबेशन गराई पालीका स्तरीय नयाँ कार्य समिती गठन गरिएको नेपाल मगर संघ दैलेखका अध्यक्ष सर्वजित थापा मगरले जानकारी दिए ।

सम्पन्न भएका पालीकाका अधीबेशनमा नेपाल मगर संघका केन्द्रीय सदस्य खगेन्द्र पुन मगर, नेपाल मगर संघ दैलेखका अध्यक्ष सर्वजित थापा मगर लगाएतको टोली मगर समुदायमा पुगेर बिभीन्न शिर्षकमा अभिमुखीकरण कार्यक्रम समेत गरेका थिए ।

११ वटै पालीकामा नया कमीटि ।।

नारायण नगरपालीका

 

जिल्लाको सदरमुकाम समेत रहेको नारायण नगरपालीकामा नेपाल मगर संघको नारायण नगर अध्यक्षमा सुनील थापा मगर चयन भएका छन । असोज २१ गते सम्पन्न अधिबेसनबाट थापालाई अध्यक्षमा सर्वसहमत अध्यक्षमा चयन गरिएको हो ।

उपाध्यक्षमा निर्मला दर्लामी मगर, सचिवमा चन्द्र थापा मगरर कोसाध्यक्षमा मनिषा दर्लामी मगर चयन भएका छन ।

यस्तै सदस्यहरुमा दिपा थापा मगर, भुमीसरा दर्लामी मगर, चम्फी पुलामीमगर, सुक बहादूर सिजाली मगर र छवीलाल थापा मगर चयन भएका छन । अधिबेशनबाट शेर बहादूर थापा मगरको संयोजकत्वमा सल्लाहाकार समिती पनि गठन गरिएको छ ।

दुल्लु नगरपपालीका

 

नेपाल मगर संघ दुल्लु नगरपालिको अध्यक्षमा चित्र बहादूर राना मगर चयन भएका छन् । भदौ २० गते सम्पन्न नेपाल मगर संघ दुल्लु नगरपालीकाको दोश्रो अबिधेशनबाट रानाको अध्यक्षतामा ७ सदस्यीय नेपाल मगरसंघ दूल्लु नगर कार्यसमिती गठन गरिएको हो ।

यस्तै उपाध्यक्षमा निरमाया थापा मगर, सचिवमा गगन बहादूर थापा मगर र कोसाध्यक्षमा वसन्ती थापा मगर चयन हुनुभएको भने सदस्यहरुमा तुल बहादुर थापा मगर, मन्जू थापा मगर र अजय बहादूर थापा मगर चयन भएका हुन ।
नेपाल मगर संघका केन्द्रीय सदस्यं खगेन्द्र पुन मगर, जिल्ला अध्यक्ष सर्वजीत थापामगर लगाएतको उपस्थिीतमा सम्पन्न अधीबेसनबाट धर्म बहादूर थापा मगर, जित बहादूरआले मगर र प्रेम बहादूर थापा मगरलाई सल्लाहाकार समीतीमा चयन गरीएको छ ।

नव नीर्वाचीत पदाधीकारीहरुलाई शुभकामना दिदै नेपाल मगर संघ दैलेखका केन्द्रीय सदस्य खगेन्द्र पुन मगरले नव निर्वाचित पदाधीकारीहरुलाई समाजलाई अझ एकताको शुत्रमा बाधेर लैजान सुझाव दिए ।

चामुण्डा बिन्द्रासैनी नगरपालीका

नेपाल मगर संघ चामुण्डा बिन्द्रासैनी नगरपालीकाको अध्यक्षमा सरीता बलामी चयन भएकी छन । चामुण्डा बिन्द्रासैनि गरपालीकामा भने गत बर्षको अन्यतिर नै अधिबेशन गरि सकिएको नेपालमगर संघ दैलेखका अध्यक्ष सर्वजित थापाले जानकारी दिए ।

उनका अनुसार अधीबेशनबाट उपाध्यक्षमा भिम बहादूर आले मगर, कासाध्यक्षमा अनीता रानामगर, सचिब कृष्ण बहादूर थामी मगर र सह सचिबमा देवीसरा मलेई चयन भएका छन ।

नवगठीत कमीटिकोे सदस्यहरुमा तेज बहादुर अर्खाली मगर,लक्ष्मी कुमारी खप्तडी मगर, चन्द्र कुमारी खप्तडी मगर, जय बहादुर खप्तडी मगर, चिन बहादुर सारु मगर, खगीसरा पून मगर, कलम अर्खाली मगर,बम बहादूर तारमी मगर, शेर बहादूर खप्तडी मगर,लक्ष्मण पुन मगर, नन्द बहादूर थामीमगर र जौमा सिजालीमगर चयन भएका छन ।

आठबिस नगरपालीका

नेपाल मगर संघ आठबिस नगरपालीकाको अध्यक्षमा बलभद्र आरुपाटे मगर चयन भएका छन । असोज २५ गते आठबिसको पिपलकोटमा आयोजित नेपाल मगर संघ आठबिस नगर समन्वय परिषदको दोश्रो अधिबेशनबाट आरुपाटे अध्यक्षमा चयन भएका हुन ।

अधिबेशनबाट उपाध्यक्षमा कृष्णा थापा मगर, सचिवमा सिता बलामी मगर, सह सचिव विपना गाहा मगर र कोसाध्यक्षमा देवीसरा पुन मगर चयन भएका छन ।

सदस्यहरुमा बल बहादुर सलामी मगर, सारदा तारामी मगर, तिलक थापा मगर, कल्पना गाहा मगर र विजय रामजाली मगर चयन गरिएको छ भने अन्य तिन जना सदस्यहरु पहिलो मासीक बैठकमा चयन गर्ने बैठकले निर्णय गरेको छ ।

गुराँस गाउपालीका

नेपाल मगर संघ गुराँस गाउँपालीको चौथो अधीबेशन सम्पन्न भएको छ । भदौ १९ गते सम्पन्न अधीबेशनबाट अम्मर बहादूर सारु मगरको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिती गठन गरिएको छ ।
समितीको उपाध्यक्षमा कर्ण बहादूर थापा मगर, सचिवमा मनरुपा पून मगर, सह सचिवमा सुरेश घर्ती मगर र कोसाध्यक्षमा सिता सीरीस मगर चयन भएका छन ।

सदस्यहरुमा खड्ग बहादूर सिजाली मगर, केशर सिङ सिजाली मगर, प्रेम ब.बंशी मगर, चन्द्रा बराल मगर, हरी ब. सलामी मगर, र बिर बहादूर दर्लामी मगर चयन भएका छन् ।

यस्तै बैठकले उज्वलसिङ रोका मगरको संयोजकत्वमा सल्लाहाकार समिती पनि गठन गरेको छ । सल्लाहाकार समितीको सदस्यहरुमा भिम बहादुर सिजापति मगर, तिल बहादुरपुन मगर,झक बहादुरसारु मगर, मन बहादूर सलामी मगर, दल बहादुर सिजापति मगर,पुर्ण बहादुर पुन मगर,भिमसरी सिजापति मगर र बालमती रामजाली मगर रहेका छन ।

भगवतीमाई गाउपालीका 

नेपाल मगर संघ भगवतीमाई गाउपालीका दैलेखको अध्यक्षमा विनोद पुनमगर चयन भएका छन । असोज १५ गते भगवतीमाईमा आयोजित नेपाल मगर संघ भगवतीमाईको दोश्रो अधिबेशनबाट पुन अध्यक्षमा सर्वसहमत चयन भएका हुन ।

यस्तै उपाध्यक्षमा लिल बहादुर थापा मगर, सचिव सुमिता थापा मगर, सह सचिवमा मनरुपा कुमारी मगर र कोसाध्यक्षमा विपना पुन मगर चयन भएकी छन ।

सदस्यहरुमा नबीन दर्लामी मगर, लक्षीराम सिजाली मगर, ललीत दर्लामी मगर, पदम बहादूर दर्लामी मगर, सन्तोष रोका मगर, र विक्रम रोका मगर चयन भएका छन । नर बहादूर सलामी मगर, हरी बहादुर घर्ती मगर, गोपाल दर्लामी मगर, गली सलामी मगर, नैसरा सिजाली मगर र मन बहादुर पुन मगरलाई सल्लाहाकार समितीमा चयन गरिएको नेपाल मगर संग दैलेखले जनाएको छ ।

भैरवी गाउपालीका

नेपाल मगर संघ भैरवी गाउपालीकाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट केशव बहादुर बराल मगरको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिती चयन गरिएको छ ।

नवगठित कार्यसमितीको उपाध्यक्षमा कर्ण बहादुर राना मगर, सचिव दिपक दर्लामी मगर,सह सचिब सुर्य बहादुर तारामी र कोसाध्यक्षमा सुनीता बराल मगर लाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा ईन्द्रा बराल मगर, पवित्रा थापा मगर, हिरा सिजाली मगर, भुमीसरा थापा मगर, अम्मर बहादुर पहराई मगर लागाएत रहनुभएको छ ।

यसैगरी ज्ञानेन्द्र थापा मगर, हरी थापा मगर र जित ब. थापा मगरलाई सल्लाहाकार समितीमा चयन गरिएको नेपाल मगर संघ दैलेखले जनाएको छ ।

ठाटीकाध गाउपालीका

नेपाल मगर संघ ठाटीकाध गाउपालीकाको अध्यक्षमा पे्रम बहादुर लामीछाने मगर चयन भएका छन । असोज २ गते ठाटीकाधमा आयोजित दोश्रो नगरस्तरीय अधिबेशनबाट लामीछाने अध्यक्षमा चयन भएका हुन ।

यस्तै उपाध्यक्षमा छत्र जोल्मी मगर, सचिवमा रमेश बहादूरआले मगर र सह सचिबमा निर्मला सलामी मगर र कोसाध्यक्षमा सरीता खप्तडीप् मगर चयन भएकी छन ।

सदस्यहरुमा शेरबहादूर सलामी,चन्द्रा सलामी मगर,लक्ष्मी रामजाली मगर, कृष्णा थापा मग र दिपक आले मगरलाई चयन गरिएको छ ।

माहाबू गाउपालीका

नेपाल मगर संग माहाबू गाउपालीका दैलेखको पालीका स्तरीय तेश्रो अधीबेशन सम्पन्न भएको छ । भदौ २७ गते सम्पन्न अधिबेसनबाट चन्द्र बहादूर थापा मगरको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिती गठन गरिएको छ ।

नव गठीत समितीको उपाध्यक्षमा रमेश कुमार थापा मगर, सचिव मनकला तारामी मगर, सह सचिवमा कौशिला थापा मगर र कोसाध्यक्षमा जैसरा थापा मगर चयन भएको नेपाल मगर संघ दैलेखका अध्यक्ष सर्वजित थापाले जानकारी दिए ।

उनका अनुसार सदस्यहरुमा बिर्ख बहादुर तारमी मगर, नर बहादुर थापा मगर, मन कुमारी थापा मगर, शेर बहादुर ठाडा मगर, देव बहादूर सारु मगर, बल बहादूर वरई मगर चयन भएका छन ।

यस्तै प्रताव बहादुर थापा मगरको संयोजकत्वमा दिर्घ दर्लामी मगर, भुमीसरा तारमी धर्म थापा मगर भिम बहादुर थापा मगर, विनीता थापा मगर र खगेन्द्र थापा मगर लाई सल्लाहाकार समितीमा चयन गरिएको छ ।

डुंगेश्वर गाउपालीका

नेपाल मगर संघ डूंगेश्वर गाउपालीका दैलेखको प्रथम अधीबेशन सम्पन्न भएको छ । भदौ २०गते सम्पन्न अधीबेशनबाट बिष्णू थापा मगरको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिती गठन गरिएको छ ।

नव गठीत कार्यसमितीको उपाध्यक्षमा चक्र बहादुर थापा मगर, सचिव आशीका थापा मगर र कोसाध्यक्षमा मुस्कान पुन मगर चयन भएका छन ।

सदस्यहरुमा प्रकाश थापा मगर, टेकेन्द्र पुन मगर, मन कुमारीथापा मगर, मन बहादुर थापा मगर रमन कुमारी थापा मगर चयन भएका छन । नम बहादुर थापा मगरको संयोजकत्वमा झलक थापा मगर र खड्ग बहादुर थापा मगर सदस्य रहेको सल्लाहाकार समिती पनि गठन गरिएको नेपाल मगर संघ दैलेखका अध्यक्ष सर्वजित थापा मगरले जानकारी दिए ।

नौमुले गाउपालीका दैलेख

नेपाल मगर संघ नौमुले गाउपालीका दैलेखको अध्यक्षमा शसिराम तारमी मगर चयन भएका छन । कात्र्तीक १० गते बुधबार नौमुलेमा सम्पन्न दोश्रो अधीबेशनबाट तरामी अध्यक्षमा सर्वसहमत चयन भएका हुन ।

उपाध्यक्षमा मदन बुढा मगर, सचिवमा टिका सिजाली मगर, सह सचिवमा दिल बहादूर रोका मगर र कोसाध्यक्षमा दिल कुमारीथापा मगर चयन भएकी छन ।

यस्तै सदस्यहरुमा लियोजन थापा मगर, बिष्ण सलामी मगर, नरबहादुर आले मगर रहेका छन । अधिबेसनबाट बल बहादुर थापा मगरको संयोजकत्वमा गणेश सलामी मगर, गगन घर्ती मगर, चन्द्रा थापा मगर, मन बहादुर रेगामीमगर, मन बहादुर थापा मगर, र कृष्ण बहादुर सलामी मगर सदस्य रहेको सल्लाहाकार समिती गठन गरिएको छ ।

र योपनि पढ्नुहोस…………….

मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेगमा बसोबास गर्ने भोट बर्मेली मूलको प्रकृति पुजक जाति हो । यिनीहरू खासगरी नेपालको मध्यप श्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुम, प्युठान, रोल्पा, पाल्पा, दैलेख, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिमकाल देखि बस्दै आएका छन, त्यसोत अहीले नेपालमा रहेका ७७ जिल्लामध्ये सबैजसो जिल्लामा मगर समुदायको बसोवासरहेको छ ।

मगर जातिको मुख्य थरहरु थापा, राना, आले, पुन, रोका, घर्ती, बुढा भएपनि १५०० भन्दा धेरै उपथरहरु मगर जातिमा पाइन्छ । खस र मगर समुदायमा पहिले पहिले बिहेवारिको चलन थियो पछि पछि खसहरू बाहुन सङ सम्पर्क बढ्दै गयो र मगरहरू गुरुङहरू सङ सम्पर्क बढ्दै गयो र अलग अलग जातिको रूपमा चिनियो यद्यपि देशको सबैजसो भागमा खसहरू सगँ मगर जातिको उपस्थिति रहेको पाइन्छ ।

जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो । नेपालको एकिकरणमा मगरहरू को धेरै ठूलो हात छ । सहयोगी मिलनसार साहसी मगरहरु सम्बन्धि रजौटाको काल देखि प्रचलित एउटा उखानै छ “दुःख परे मगर गाँऊ तिर पस्नु“

मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको साविकको (१४ अञ्चल, ७५ जिल्ला) हाल ७ प्रदेश ७७ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो ।

जनसङ्ख्या
वि. स. २०६८ सालको जनगणना अनुसार नेपालमा मगरको जनसंख्या १८ लाख ८७ हजार ७ सय ३७ रहेको छ । यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए । लिम्बुवान युद्व हुदा लिम्बू सेनालाई पराजय पार्नेमा मगर सेनाको साहसलाई ठूलो भूमिका मानिन्छ ।

ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जातिसँग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ ।

नेपाली मगर केटीहरु मगर पहिरनमा

मगर समुदाय भाषागत आधारमा चार प्रकारमा बाँडिएको छ । कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको मगर खाम बोल्ने मगर, डोल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरू र पोईकेसहित । गण्डकी पूर्वलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भनेर चिनिन्छ । बाह्र मगरातका मगरहरूको मुख्य थर थापा, राना र आले हो । अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बुढा,रोका र घर्तीको बसोबास रहेको छ ।

यिनै सात थरका मगरहरूका १५०० भन्दा धेरै उपथरहरू रहेका छन । खस क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तै । थापा, बुराथोकी÷बुढाथोकी, राना, खड्का, घर्ति, खप्तरी, रोका, बुढा , लामिछाने, सिन्जाली, बराल, आदि ….

भेष–भुषा, भाषा र चाड पर्व ।।

बाह्र र अठार मगरतमा दुई राजाहरु सबै राजाको राजा थिए र उनीहरुको राजवंशको नाम सेन÷सेङ र खान÷खाङ राजवंश थियो । समय बित्दै जाँदा, सेङ÷सेन राजाहरु आफ्नो राज्य पाल्पाको पूर्व र दक्षिण दिशामा विस्तार गरे र खान राजाहरु भिरकोटको उत्तर र पूर्व तिर आफ्नो राज्य विस्तार गरे ।

पाल्पाका राजा हिन्दू धर्ममा परिवर्तन भएका पहिलो थिए र हिन्दू राजपूत राजा बने र भारतको सेन परिवारबाट उनको वंशको दाबी गरे । त्यसै गरी, भिरकोटका प्रमुख जो खान परिवारका थिए, धर्म परिवर्तन अस्वीकार गरे र एक शुद्ध मगर राजा बने । उनको नाम खान्चा खान थियो । दोस्रो राजकुमार जसको नाम मिन्चा खान थियो वा मगर भाषामा कान्छो राजा थियो, हिन्दु धर्ममा परिवर्तित भए ।

यस प्रकार, भिरकोटको दोस्रो राजकुमार एक हिन्दू राजपूत बने र उनको धार्मिक पुरोहितहरु उनलाई बाह्र मगरातको नुवाकोटको राजा बनाइयो । उनका जया खान, मिका खान, बिचित्रा खान, जगदेव खान र कुलमण्डन खान सन्तान थिए ।

चाखलाग्दो कुरा के छ भने, कालिका का मुख्य पुजारी, लमजुगलन र गोरखा को राज्य को रक्षा गर्ने देवी, बोहरा मगरहरु पनि थिए; यो नोट गर्न हड्ताल छ कि कसरी मगरहरु धार्मिक कार्यहरु का प्रभारी ठकुरी शक्ति का स्रोत बाट जोडिएको छ ।

अधिकांश मगरहरु एक किसिमको तिब्बती बौद्ध धर्मको अनुसरण गर्दछन्, लामा गुरु पुरोहितको रूपमा हुन्छन् । धार्मिक पदानुक्रम गठन । बौद्ध धर्म दक्षिणी जिल्लाहरुमा पनि संस्कृतिको एक महत्वपूर्ण हिस्सा रहेको छ, जहाँ मगरहरु हिन्दु धर्मको एक समिश्रित रूप हो कि हिन्दु परम्पराहरु संग पहिले प्राकृत र बौद्ध अनुष्ठान को संयोजन गरीएको छ ।

प्रकृतिपूजक विश्वास प्रणाली को हिस्सा बनेको छ; उनकी धामी (विश्वास नीलो या एक प्रकार का जादूगर) को भनिन्छ र उनकी झाँकरी (विश्वास निको पार्ने वा शमन को एक अन्य प्रकार) मगरहरुको परम्परागत आध्यात्मिक र सामाजिक नेता थिए ।

घद्धे मगरहरुको एक अनौपचारिक सांस्कृतिक संस्था छ, भुजेल भनिन्छ, जसले धार्मिक गतिविधिहरु गर्दछ, सामाजिक र कृषि सम्बन्धी चाडपर्वहरु को आयोजना गर्दछ, परम्परा र रीतिरिवाजहरुमा सुधार ल्याउँछ, सामाजिक र उत्पादन प्रणाली लाई सुदृढ बनाउँछ, संसाधनहरुको व्यवस्थापन गर्दछ, केसहरु र विवादहरु लाई व्यवस्थित गर्दछ र मनोरन्जन को लागी गतिविधिहरु लाई व्यवस्थित गर्दछ र सामाजिक एकता ।

# यसमा केही सामाग्री मगर जाती विकीपिडीयाबाट साभार गरिएको हो । कृपया पढिसकेपछि कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला ।।

Next Post

खाद्य कम्पनीको सुर्खेत गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि

१४ कार्तिक २०७८, आईतवार १५:२६
सुर्खेत । वीरेन्द्रनगरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा त्यो चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ । काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरी […]