माध्यामिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुल्यो

कर्णालीदृष्टी संवाददाता ३० चैत्र २०७८, बुधबार ०८:३१

काठमाण्डाै – शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ ।

इच्छुक उम्मेदवारले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ । शिक्षक सेवा आयोगको नियमावली–२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन दरखास्त भर्न सक्ने आयोगले जनाएको छ ।

आयोगको वेबसाइटमा विवरण भर्न सकिनेछ ।

Next Post

डाेटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक वृद्धको ज्यान गयो

३० चैत्र २०७८, बुधबार ०८:३१
डोटी – सेती नदीमा नुहाउने क्रममा डुबेर आज एकजना वृद्धको ज्यान गएको छ । डाेटीकाे प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पूजा गर्न आएका के आइसिंह गाउँपालिका–६ भिताडीका राम ताम्राकारको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोसीले जानकारी दिनुभयो । मंगलबार बिहान करिब १० बजेतिर नुहाउने […]