चामुण्डा बिन्द्रासैनिको प्रमुख उप प्रमुखमा कांग्रेस उम्मेदवार बिजयी

कर्णालीदृष्टी संवाददाता ३ जेष्ठ २०७९, मंगलवार ०८:२३

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनि नगरपालिकाको प्रमुखमा नेपालि कांग्रेसका गणेश बहादूर शाही बिजयी हुनुभएको छ । उहाले ४ हजार ७० मत प्राप्त गर्दै चामुण्डा बिन्द्रासैनि नगरपालिकाको मेयरमा बिजयी हुदा प्रत्यासी नेकपा एमालेका सुर्य बहादूर शाहीले ३ हजार ९ सय ९२ मत प्राप्त गर्नुभयो ।

यस्तै चामुण्डा बिन्द्रासैनि नगरपालिकाको उप मेयरमा नेपालि कांग्रेसकि मनसरा कुमारी शर्मा बिजयी हुनुभएको छ । शर्मा ४ हजार ३८ मत प्राप्त गर्दै उपमेयरमा बिजयी हुदा उहाँका प्रत्यासि नेकपा एमालेका नन्दा कुमारी बिष्टले ३ हजार ९ सय ९६ मत प्राप्त गर्नुभयो ।

Next Post

नारायण नगरपालिकामा एमाले बिजयी

३ जेष्ठ २०७९, मंगलवार ०८:२३
दैलेख । दैलेखको नारायण नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लोमन शर्मा (काफ्ले) बिजयी हुनुभएको छ । काफ्ले ५ हजार ४ सय ३६ मत प्राप्त गर्दै नगर प्रमुखमा बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका निर्मला खड्का (थापा) ले ५ हजार ३ सय ५७ मत प्राप्त गर्नुभयो । यस्तै नारायण […]