पेट्रोलियम पदार्थ अन्वेषणका मेसिन सामाग्री बोकेको ट्रक दैलेखमा दुर्घटना

कर्णाली दृष्टि संवाददाता २१ चैत्र २०८०, बुधबार २१:१८

सुर्खेत । पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रलिङ’ मेसिनका सामाग्री बोकेको ट्रक दुर्घटनामा परेको छ।, ट्रक कर्णाली राजमार्गको पाली भन्ने ठाउँमा दुर्घटना भएको हो । यद्यपि चालकलाई भने केही नभएको दुल्लु प्रहरीले जनाएको छ।

चिनबाट आएका ठुला र गरुङ्गो मेसिनरी सामानहरु नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग हुदै भैरवी गाउँपालिकाको जलजले लगिँदै छन् । तर ठुला र लामा ट्रकका लागि कर्णाली राजमार्ग साँघुरो हुँदा समस्या भएको छ। जसका कारण आज एउटा ट्रक पल्टिएको दुल्लु प्रहरीले जनाएको छ।

Next Post

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को पराजित

२१ चैत्र २०८०, बुधबार २१:१८
काठमाडौं। आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ ले लज्जास्पद हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानम बुधबार भएको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भयो । तीनसँगै तीन खेलको सिरिजमा आयरल्यान्ड ‘ए’ ले १–० को अग्रता लिएको छ । जितका लागि एक सय ५८ […]

सम्बन्धित समाचार