दैलेखकाे दशाैदी मेडिकलमा भिडियो एक्सरे र ईसिजी सेवा सुरू

कर्णालीदृष्टि संवाददाता २९ बैशाख २०८१, शनिबार ०९:१४

दैलेख । दैलेखकाे नयाँ बजारमा रहेकाे महाबु मेडिसिन सप्लायर्स साथै भुमिका दसौदी मेडिकल हलमा अत्याधुनिक रङ्गिन भिडियो एक्सरे साथै इसिजी सेवा सन्चालन भएकाे छ ।

समथै नयाँ व्यबस्थापन साथै कन्सलटेन्ट M.D.G.P डाक्टर बाट नियमित बिरामी जाँच सेवा ल्याब सेवा सञ्चालन भएकाे छ । उक्त सेवा सञ्चालन गरेसङ्गै दसाैदी मेडिकलले गुणस्तर स्वास्थ्य सेवा सञ्चालन गर्ने प्रतिबद्ता जनाएकाे छ ।

यस्तै साेहि मेडिकलमा किशोर किशोरी उत्तरदायी परिवार योजना सेवा दक्ष तालीम प्राप्त स्वास्थ्य कर्मीद्वारा सञ्चालन गरिरहेकाे छ । औषधिमा विशेष छुटका साथै २४ घण्टा सेवा सुबिधा दिईरहेको संचालक रमेशकुमार दशौदिले जानकारी दिए

यस्ता छन् दसाैदी मेडिकलका

सेवाहरू- Digital Video X-Ray UltraSound Digital Video X-Ray Digital X-Ray Lab Sewa ECG Sewa मोबाईल नम्बर:- 9858050466/9868120770/9815532925 Mahabu Medicine Suppliers (Wholesale Pharmacy) Bhumika Dasaudi Medical Hall (Retail Pharmacy)

Next Post

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने

२९ बैशाख २०८१, शनिबार ०९:१४
सुर्खेत । सरकारले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार अपराह्न सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । त्यसैगरी म्याग्नेसाईट, फोस्फोराईट, फलामलगायतका सम्भाव्य खानीहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन […]

सम्बन्धित समाचार