
सुर्खेत । जुम्लाको तिला गाउँपालिकामा दुई जना वडाध्यक्षमाथि आक्रमण भएको छ।
तिला गाउँपालिका–५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि आइतबार चक्कु प्रहार भएको छ भने सोही गाउँपालिका–३ का वडाध्यक्ष धनबहादुर शाहीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ। ४२ वर्षीय वडाध्यक्ष ललित


