दैलेख :दैलेखको दुल्लु नगरपालिकाले राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि बृहत् छ्लफल कार्यक्रम सम्पन्न गरेको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव विष्णुप्रसाद गौतमको प्रमुख अध्यक्षता र नगर प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा सम्पन्न यश कार्यक्रममा नगरपालिकाकि उप प्रमुख तथा राजस्व परामर्श समितिकी अध्यक्ष विष्णु थापा ,कार्यपालिका सदस्यहरु र अन्य विशिस्ट व्याक्तिहरुको सहभागितामा रहेको थियो ।
कार्यक्रममा विशेषगरी राजस्वको अबस्था कस्तो छ ,राजस्व चुहावट,राजस्व संकलन कसरी गर्ने ,अहिलेसम्म नगरपालिकाले के के कुरामा राजस्व लगायो ,आगामी दिनमा के के कुरामा राजस्व लगाउने वा हटाउने राजस्व संकलन गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र राजस्वको विषयमा छ्लफल भएको अध्यक्ष भण्डारीले कर्णाली दृर्ष्टिलाइ जानकारी दिए ।
Next Post

आज विभिन्न कार्यक्रम गरि २ सय ९९ औँ पृथ्वी जयन्ती मनाइर्दै
२७ पुष २०७७, सोमबार ०८:१०
काठमाडौं :आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् । काठमाडौं, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले दिउँसो काठमाडौको भृकुटीमण्डपमा […]
सम्बन्धित समाचार
-
१३ बैशाख २०७८, सोमबार ०८:४८
गण्डकी प्रदेशमा आज अविश्वासको प्रस्ताव टेबुल हुँदै
-
२ असार २०८१, शनिबार १२:३५
केरुङबाट पाँच हजार क्विन्टल चामल ढुवानी सुरु
-
२३ पुष २०७८, शुक्रबार ०७:४३
एमालेको जिल्ला अधिबेशन आजः दैलेखको कवर्ड हलमा अधिवेशन उद्घाटन गर्ने तयारी
-
७ भाद्र २०७८, सोमबार ०९:३४
एमालेको चेतावनीकाबीच लुम्बिनी प्रदेशसभा बैठक बोलाइयो
-
१६ माघ २०७७, शुक्रबार ०७:५२
आज शहीद दिवस :विभिन्न कार्यक्रमगरी मनाइदै
-
१३ पुष २०७७, सोमबार ०८:४७
हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो कुहिरो काठमाण्डौको तापक्रम आज २ दशमलव ९ डिग्रीमा

