मुक्तक- सुरत बुढा क्षेत्री

सुरत बुढा क्षेत्री २८ पुष २०७७, मंगलवार २१:२०

सुरत बुढा क्षेत्री
महाबु गाउँपालिका- ४, दैलेख

जतिसक्छौ मनमै राज गर घर किन चाहियो र ।
तिम्रो मेरो मन मिलिसक्यो थर किन चाहियो र ।।

चोखो मयाँ भएपछि गाउँमा बस्दानी हुन्छ हेर ।
तिमिलाई यो स्वार्थी शहर किन चाहियो र ।।

Next Post

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

२८ पुष २०७७, मंगलवार २१:२०
काठमाडौं :कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको बताए […]