काठमाडौं :कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको बताए ।
नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
Next Post

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश
२८ पुष २०७७, मंगलवार २२:२०
सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेको छ । संवैधानिक आयोगहरूले केन्द्रमा राष्ट्रपतिलाई र प्रदेशमा प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गर्ने संवैधानिक व्यवस्थाअनुरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले मंगलबार प्रतिवेदन पेश गरेको […]
सम्बन्धित समाचार
-
९ माघ २०७८, आईतवार १७:०३
हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको ज्यान गयो
-
७ माघ २०७७, बुधबार ०८:४६
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु-प्रचण्ड
-
३० चैत्र २०७८, बुधबार ०८:३५
डाेटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक वृद्धको ज्यान गयो
-
१४ माघ २०७८, शुक्रबार ०७:१०
कसूरदार मरेपछि पनि सजाय !
-
१२ बैशाख २०७९, सोमबार ०८:३१
पालीका चुनावका लागी दलहरु आज पनि उम्मेदवारी दर्ता गर्दै
-
११ आश्विन २०७८, सोमबार १८:३७
दैलेखका सबै पालीकामा कांग्रेस अबिधेशन सकियो

