एसईई र कक्षा १२ को परीक्षा स्थगित

कर्णाली दृष्टि संवादाता २७ बैशाख २०७८, सोमबार १०:५७

काठमाडौँ :यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

Next Post

ओलीले पाएनन् विश्वासको मत, प्रधानमन्त्री पदमुक्त

२७ बैशाख २०७८, सोमबार १०:५७
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । […]

सम्बन्धित समाचार