कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएसङ्गै कोरोना संक्रमितको जम्मा संख्या ५ हजार ३५ पुगेको सामाजिक बिकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा सुर्खेतका ५८ जना,दैलेखका २५ जना, जुम्लाका ९ जना, सल्यानका ७ जना,कालिकोट र रुकुम पश्चिमका १/१ जना र अन्य प्रदेशका ९ जना रहेका छन।
त्यस्तै,कर्णालीमा पछिल्लो १ दिनमा कोरोना निको भई ५० जना डिस्चार्ज भए सङ्गै कर्णालीमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ हजार ७ सय २८ पुगेको छ।
हाल कर्णालीमा कोरोनाका सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १ सय ७२ रहेको छ भने प्रदेशमा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
Next Post

स्मृति शाही र भुवन थापाको स्वरमा रहेको ‘दशैँ आउँदा गित सर्बजनिक ।
१ कार्तिक २०७७, शनिबार २३:१९
दैलेख : स्मृति शाही र भुवन थापा मगरको स्वरमा रहेको दशैँसम्बन्धी गीत सार्वजनिक भएको छ। गीतमा विष्णुमाया गुरुङले पनि स्वर दिएकी छन् गरिबी र बेरोजगारीका कारण परदेशिनु पर्ने नेपाली युवाको कथामा आधारित गीत युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक भएको हो। गीतमा खेम दर्लामी मगरको शब्द र बिराज थापा मगरको लय रहेको […]
सम्बन्धित समाचार
-
३१ श्रावण २०७८, आईतवार १५:०६
तिला नदीमा पर्यटन व्यवसाय प्रवर्द्धन र्याफ्टिङ सुरु
-
१९ बैशाख २०७८, आईतवार १०:१९
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
-
३० श्रावण २०७८, शनिबार १५:४९
बजेट कार्यान्वयनको आकार बढाउन प्रदेश सरकारद्धारा कार्य सम्पादन सम्झौता
-
२६ पुष २०८२, शनिबार १०:०९
जाजरकोटमा चार महिनादेखि सौर्य मिनिग्रिड बन्द, स्थानीय अन्धकारमा
-
१८ पुष २०७८, आईतवार १८:५०
प्रचण्डद्वारा केन्द्रीय सदस्यहरूकाे नामावली प्रस्ताव
-
९ फाल्गुन २०७८, सोमबार १६:५७
स्याउका विरुवा निर्यात गर्दै जुम्लाका किसान

