ललिता निवास जग्गा प्रकरणमा १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी

कर्णालीदृष्टी संवाददाता १७ पुष २०७८, शनिबार ०६:५९

काठमाण्डाै – ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाण्डाै जिल्ला अदालतले एक सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गएकाे आइतवारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र  शुक्रवार आठ जनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाे हाे ।

यस प्रकरणमा उच्च पदस्थ कर्मचारीसहित, भूमाफिया र व्यापारीकाे नामसमेत जाेडिएकाे थियाे । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरिरहेकाे छ ।

Next Post

यो वर्ष धान उत्पादन झण्डै ५ लाख टन घट्यो

१७ पुष २०७८, शनिबार ०६:५९
काठमाडौँ । नेपालमा यो वर्ष धान उत्पादन झण्डै ५ लाख मेट्रिक टन घटेको छ । गत असोज ३१ र कात्तिक १÷२ गते आएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुरÞ्याएपछि उत्पादन ४ लाख ९१ हजार ८५ मेट्रिक टन घटेको हो । २०७७÷७८को तुलनामा धानको उत्पादन ८.७४ प्रतिशतले कमी आएको कृषि तथा पशुपन्छी […]