कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु ।

कर्णाली दृष्टि संवाददाता सुर्खेत ८ कार्तिक २०७७, शनिबार १६:२४

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको हो ।

बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो ।

बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो ।

मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।

सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो ।

आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो ।

हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।

Next Post

म आफ्नै मित्र त हो, छल किन गर्नुहुन्छ । (गजल)

८ कार्तिक २०७७, शनिबार १६:२४
म आफ्नै मित्र त हो, छल किन गर्नुहुन्छ । आउनुहोस् कुरा गरम, मिस्कल किन गर्नुहुन्छ ।। उठाउने बाहानामा नधकेल्नुस महोदय । म आफै ढलेको छु , बल किन गर्नुहुन्छ ।। मुखले मात्र ठिक्क पार्ने माखो मार्न सक्या हैन । उहाँहरू संसद भित्र छलफल किन गर्नुहुन्छ ।। लुट्न सम्म लुटेका छन […]