सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन चैत २६ गते हुने

कर्णालीदृष्टी संवाददाता ९ चैत्र २०७८, बुधबार ०६:५९

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन चैत २६ गते हुने निश्चित भएको छ । मंगलबार संघले पत्रकार सम्मेलन गर्दै संघको निर्वाचन चैत २६ गते हुने निश्चित भएको बताएको हो ।

संघका अध्यक्ष धनबहादुर रावतले हाल वाणिज्य संघमा लागेको ताला नखोलिए पनि नयाँ नेत्तृवका लागि निर्वाचन हुने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाले हाल वाणिज्य संघमा दुई हजार ६४ जनाको सदस्यता नविकरण भईसकेको बताउदै सबै प्रक्रिया प्ररा गरेर निर्वाचन समितिलाई फाइल पेस गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार चैतको १० गते सम्म उम्मेदवारीको नामावली प्रकाशित हुनेछ ।

Next Post

प्रजनन स्वास्थ्यमा बालविवाह तथा श्रम उन्मुलन सम्बन्धी १ दिने अभिमुखीकरण सम्पन्न

९ चैत्र २०७८, बुधबार ०६:५९
दैलेख । दैलेखको नौमुले गाउपालीका वडा नम्बर ६ स्थित शिवशक्ती मँध्यामिक बिद्यालयमा “प्रजनन स्वास्थ्यमा बालविवाह तथा श्रम उन्मुलन” सम्बन्धी १ दिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ । नौमुले गाउपालीका अन्र्तरगत महिला बिकास शाखाको आयोजनामा उक्त १ दिने अभिमुखीकरण तालीम सम्पन्न भएको बताईएको छ । शिवशक्ती माध्यामिक बिद्यालयमा कक्षा ९ र […]