युवालाई साइबर अपराध सम्बन्धी, कांग्रेसको प्रशिक्षण

कर्णाली दृष्टि संवाददाता ५ माघ २०७७, सोमबार ०८:४४

काठमाडौ | नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले साइबर अपराधलगायत विषयमा सदस्यहरुलाई प्रशिक्षण दिएको छ।
प्रचार विभाग अन्तर्गतको कांग्रेस युवा प्रचार नेटवर्कले आफ्ना सदस्यहरूका लागि आइतबार उक्त प्रशिक्षण दिएको हो।

पार्टी प्रवक्तासमेत रहेका प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मालगायतको सक्रियतामा साइबर सुरक्षा विज्ञ रामहरि सुवेदीले युवाहरूलाई प्रशिक्षण दिएका हुन। कांग्रेसलाई थप प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत नै प्रशिक्षण चलाइएको ईञ्जिनियर दिपेश विष्टले बताएका छ्न।

 

Next Post

दाहाल-नेपाल समुहको महाबुमा बिरोध प्रदर्शन

५ माघ २०७७, सोमबार ०८:४४
  दैलेख: दैलेखको महाबु गाउँपालिकामा सोमबार दाहाल, नेपाल समुहले विरोध प्रदर्शन कार्यक्रम गरेको छ ।प्रधानमन्त्री के.पि. शर्मा वलिको असवैधानिक अलोकतान्त्रीक निरंकुश कु-का विरुद्ध दाहाल-नेपाल समूहले महाबुमा विरोध र्‍याली प्रदर्शन गरेका हुन। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एवम जिल्ला कमिटी सचिवालय सदस्य, गाउँपालिका इन्चार्ज जंग बहादुर शाहीले गाउँ कमिटीको बैठक बसेर पार्टीका संगठनात्मक […]

सम्बन्धित समाचार