पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना संक्रमण,५५ जनाको मृत्यु

कर्णाली दृष्टि संवादाता २१ बैशाख २०७८, मंगलवार १७:२४


काठमाडौं :पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

Next Post

काठमाडौं उपत्यकामा २९ गतेसम्म लम्बियो निषेधाज्ञा

२१ बैशाख २०७८, मंगलवार १७:२४
काठमाडौं :काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो २९ गते राति १२ बजेसम्म लम्बिएको छ ।काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइसहित आउँदो २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले जानकारी दिएकाछन । बैठकले खाद्यन्न तथा फलफुल […]