कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाण्डौमा हुने

कर्णालीदृष्टी संवाददाता १२ कार्तिक २०७८, शुक्रबार ०७:४१

काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको कार्यतालिका प्रकाशन गरेर मङ्सिर २४ देखी २६ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

निर्वाचन प्रक्रिया भने मङ्सिर २१ गतेदेखि नै सुरु हुने छ । समितिले प्रकाशन गरेको कार्यतालिकाअनुसार सात वटै प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ ।

Next Post

प्रेस सेन्टर दैलेखको अध्यक्षमा रामकृष्ण कठायत चयन ।।

१२ कार्तिक २०७८, शुक्रबार ०७:४१
दैलेख । पे्रस सेन्टर जिल्ला शाखा दैलेखको अध्यक्षमा रामृकृष्ण कठायत चयन हुनुभएको छ । शुक्रबार दैलेखमा आयोजित प्रेस सेन्टर नेपाल जिल्ला शाखा दैलेखको दोश्रो जिल्ला अबिधेशनबाट कठायत अध्यक्षमा सर्वसहमत चयन हुनुभएको हो । यस्तै अबिधेशनबाट उपाध्यक्षमा सर्वजित थापा मगर, उपाध्यक्ष (महिलातर्फ) टिका रावल, सचिवमा तिर्थ भण्डारी, सह–सचिव (खुल्लातर्फ) पृथ थापा, […]