‘ए’ डिभिजन लिग फुटबलमा आज चौथो चरणका दुई खेल हुँदै

कर्णालीदृष्टी संवाददाता २४ मंसिर २०७८, शुक्रबार ०७:४३

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज चौथो चरणका दुई खेल हुँदैछन् । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् ।

३ खेलमा अपराजित रहेको मनाङ ७ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । ३ खेलमा दुई अङ्क जोडेको फ्रेन्ड्स भने लिगको १० औँ स्थानमा छ ।

यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब खेल्ने छन् । ३ खेलमा ५ अङ्क जोडेको आर्मी लिगको छैटौँ स्थानमा  छ । च्यासल ३ खेलमा ४ अङ्क जोडेर ९ औँ स्थानमा छ ।

Next Post

न्युजिल्याण्डले भावी पुस्ताका लागि चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने

२४ मंसिर २०७८, शुक्रबार ०७:४३
काठमाण्डाै – न्युजिल्यान्डले सुर्तीजन्य उद्याेगमा कडा प्रतिबन्ध लगाउन गइरहेकाे छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुराेट किन्न प्रतिबन्ध लगाउने याेजना बनाएकाे छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामाे समय लागिरहेकाे भन्दै यस्ताे याेजना ल्याइएकाे सरकारले बताएकाे छ । नयाँ याेजनाअनुसार १४ वर्षभन्दा कम उमेरकालाई सन् २०२७ देखि चुराेट किन्ने अनुमति दिइने […]

सम्बन्धित समाचार