प्रावि तहका शिक्षकको परीक्षा केन्द्र तोकियो

कर्णालीदृष्टी संवाददाता १० फाल्गुन २०७८, मंगलवार ०७:०२

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला निर्धारण गरेको छ ।

आयोगले आगामी चैत १९ गते सञ्चालन हुने प्रथम पत्रको लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला आइतबार निर्धारण गरेको हो । आयोगले सात वटै प्रदेशका विभिन्न २० जिल्लामा परीक्षा केन्द्र तोकेको छ ।

Next Post

लोकसेवाद्धारा सबै तहको लिखित परीक्षा स्थगित

१० फाल्गुन २०७८, मंगलवार ०७:०२
काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बादेखि अधिकृत तहसम्मको सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो । ‘सर्वोच्च अदालतबाट माघ २६ को आदेश कार्यान्वयन गर्ने शिलशिलामा पूर्वनिर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना […]

सम्बन्धित समाचार