काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना… विस्तृतमा
सुर्खेत । कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि आपत्ति जनाएपछि सदन नियमित हुन सकेको छैन । आर्थिक वर्ष २०८१र०८२ को बजेटमाथि छलफल भइरहेको सदन असार ६ गतेदेखि चल्न सकेको छैन । त्यस यता आह्वान गरिएका तीनवटा बैठक… विस्तृतमा
सुर्खेत । राष्ट्रियस्तरको दोस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधि विभागिय टिम सशस्त्र प्रहरीको एपिएफले जितेको छ । विश्व ओलम्पिक डे का अवसरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटर हाफ म्याराथनको उपाधि एपिएफका गोपिचन्द्र पार्कीले जितेका हुन् । पार्कीले निर्धारित दुरी एक घण्डा… विस्तृतमा
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना…
सल्यानमा जंगलको आगो गाउँमा जादा ८ घरगोठ जलेर नष्ट
सुर्खेत। सल्यानको छत्रेश्वरी गाउँपालिका–५, मा जंगलमा लागेको आगो हावाहुरीका कारण गाउँमा पस्दा ८ वटा घरगोठ जलेर नष्ट भएका छन् । बुधबार दिउँसो महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको आगो एक्कासि गाउँमा पुगेको थियो । प्रहरीका अनुसार ५ दियार गाउँमा ५ घर…
काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् । कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक…
प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली सिंहदरबारमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट जारी छ । प्रधानमन्त्रीलाई भेट्न ओली केही समयअघि सिंहदरबारमा आएका हुन् । उनीहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि सत्तागठबन्धन घटक दलका नेताको असन्तुष्टिको विषयमा छलफल केन्द्रित भएको…
बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम
बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम
कर्णालीमा आजदेखि युवा सम्मेलन
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तेस्रो युवा सम्मेलन हुने भएको छ । नेपाल युवा परिषद र समाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन हुने भएको हो । उक्त सम्मेलन बिहिबार देखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।, ‘उद्यमी युवा…